गढवा गाउँपालिकाको आर्थिक सहयोगमा करिब ७ हजार विद्यार्थी शिक्षकको मुटु चेकजाँच हुँदै 
आलोक भावुक

गढवा,३ जेठ । दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बाथ मुटुरोग तथा जन्मजात मुटु रोगको स्क्रिनिङ कार्यक्रम अभियानकै रुपमा सुरु गरेको छ। गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा पठनपाठन गर्ने छात्र छात्राहरू तथा शिक्षकहरुको मुटु चेकजाँच कार्यक्रमलाई अभियानको रूपमा…

गढवाको वडा नं. ४ मा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरमै पुगेर वितरण
आलोक भावुक

गढवा, १ जेठ । गढवा गाउँपालिका वडा नम्बर ४ मा आज एक सामाजिक उत्तरदायित्वपूर्ण कार्य गर्दै अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घरमै गई वितरण गरिएको छ। वडाध्यक्ष हरिभगत चौधरीका अनुसार, जेष्ठ नागरिकहरूलाई बैंकसम्म जानु पर्ने, लाइन…

गुरुङखोलाकी ८ वर्षीया अनुसा घर्ती मगरको उपचारका लागि सहयोग गर्न आमाको सबैमा अनुरोध 
गणतन्त्रनेपाल समाचारदाता

गढवा,२३ वैशाख। राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोलाकी ८ वर्षीया अनुसा घर्ती मगर विगत तीन वर्षदेखि भाँचिएको खुट्टाको पीडाबाट ग्रसित छिन्। प्रारम्भिक उपचार गरिए पनि आर्थिक अभावका कारण थप उपचार सम्भव नभएपछि अहिले उनको खुट्टाको दुबै साइडबाट पिप बग्न थालेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID