भारतिय पर्यटकको गाडी दाङको चिसापानीमा दुर्घटना,२५ घाईते,६ को अवस्था गम्भिर
शिवराज पन्थी/ आलोक भावुक

गढवा ५ बैशाख । लमही–कोइलाबास सडकखण्डको चिसापानीमा सुक्रवार बस दुर्छटना हुँदा चालक सहित २५ जना भारतिय नागरिकहरु घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । युपि ३२ एम एन ९५६६ नम्बरको फोर्स बसको ब्रेक फेल भएपछि भित्तामा ठोकाएर ठूलो…

भारतबाट लमहीतर्फ आउँदै गरेको बस गढवा को चिसापानीमा दुर्घटना,२१ जना घाइते
आलोक भावुक

गढवा,५ बैशाख । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । भारतको लखनउबाट पोखरा भ्रमणका लागि जाँदै गरेको युपी ३२ एमएन ९५६६ नम्बरको भारतीय गाडी शुक्रबार बिहान गढवा गाउँपालिका वडा नम्बर ५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते…

गढवामा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, २९८ जना लाभान्वित
आलोक भावुक

गढवा,२३ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले सेवा लिएका छन्। जसमा अधिकांश महिला रहेका छन्। विशेषज्ञ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID