लमही महोत्सवमा गुणस्तरीय खाद्य सामग्रीका लागि संघको कडा अनुगमन
लमही, २२ माघ। देउखुरी उद्योग वाणिज्य संघको आयोजनामा लमहीमा जारी सातौं कृषि पर्यटन तथा व्यापारिक महोत्सवमा संघले खाद्य सुरक्षालाई विशेष प्राथमिकता दिँदै छड्के चेकजाँचलाई तीव्रता दिएको छ। संघका अध्यक्ष कमल जंग सिंह ठकुरीका अनुसार महोत्सवमा राखिएका विभिन्न स्टलहरूको अनुगमन गरिएको…