वडा नं. ५ मा गाउँपालिकाद्वारा ८४ वर्षमाथिका जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
गढवा, ५ असार। गढवा गाउँपालिकाले पालिकाभरका ८४ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई लक्षित गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा मह वितरण कार्यक्रम अन्तर्गत आज वडा नम्वर ५ का ८४ वर्ष माथीका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच तथा मह बितरण कार्यक्रम सम्पन्न गरेको छ।…

