म्यानमारका शासक भन्छन्ः आङ साङ सुचीकाे  स्वास्थ्य राम्रो छ, केही दिनमै अदालत पेस गर्ने दावी
गणतन्त्र नेपाल संवाददाता

म्यान्मार । म्यानमार सेना प्रमुख मिन अङ लाइङले आङ साङ सुचीको स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन्। गत फेब्रुअरी १ मा सत्ता हत्याएपछि लाइङले पहिलोपटक अन्तर्वार्ता दिँदै सुचीको स्वास्थ्य अवस्था राम्रो भएको र उनलाई केही दिनमा अदालतमा उपस्थित गराइने बताए।…

काठमाडौंमा १७५२ संक्रमित थपिए
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १७५२ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा २९५ र ललितपुरमा ४०० जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।…

९१ वर्षीया वृद्दा उपमेयरले जितिन् कोरोना
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । वीरगन्ज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन् । ९१ वर्षीय कार्कीले कोरोना जितेकी हुन् । उनलाई दुई साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उनको वीरगन्ज महानगरपालिकाले संचालन गरेको कोभिड अस्थायी अस्पतालमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID