राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि
गणतन्त्रनेपाल डटकम

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा…

देउखुरीका विभिन्न क्षेत्र जलमग्न, राप्ती नदीले खतराको तह पार गर्‍यो, सतर्कता अपनाउन आग्रह,
गणतन्त्रनेपाल समाचारदाता

देउखुरीका विभिन्न क्षेत्र जलमग्न रहेको छ। त्यसैगरी राप्ती नदीले खतराको तह पार गरेको छ । सतर्कता अपनाउन अनुरोध गरिएको छ । लगातार वर्षातका कारण राप्ती नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्व ज्वालामाइ गण…

मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

मासु खाँदा घाँटीमा हड्डी अड्किएर चितवनमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं.८ गैरीवारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको घाँटीमा हाड अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अष्टमी (सोमबार)को साँझ करिब ७:३० बजे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID