राप्ती प्रेस मञ्चको पहिलो स्थापना दिवस निल सागर सेवा आश्रममा
लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ-देउखुरीको राप्ती उपत्यका अन्तर्गत राप्ती गाउँपालिका स्तरिय गठित राप्ती प्रेस मञ्चले आफ्नो पहिलो स्थापना दिवस तथा बार्षिक उत्सव कार्यक्रम आज सोमबार निलसागर सेवा आश्रममा मनाएको छ । मञ्च स्थापना भएको आज एक बर्ष पुरा भएको भन्दै…

