गढवा गाउँपालिकाका द्वारा बाढी पिडित लाई राहत वितरण
गढवा,२६ असोज गढवा गाउपालिकाले बाढी पिडित लाई एकद्वार प्रणाली मार्फत राहत वितरण कार्य सुरु गरेको छ। असोज २० गते आएको बाढीले गढवा गाउँपालिकाको आठ वटै वडामा ठुलो मात्रामा क्षती पुर्याएको थियो। क्षती विवरण संकलन कार्य संगसगै राहत वितरण कार्य सुरु…

