सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला सम्बन्धी कार्यशाला गोष्ठी गढवामा सम्पन्न
स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी विहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भुराज…