अक्सिजनको अभावमा छट्पटाउँदै कोभिडका बिरामी, विभिन्न बहानामा छेउ लाग्दै जनप्रतिनिधि
शिवु खनाल, १ जेठ

दाङ । कोरोना भाइरसका बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुद्यै छन् । संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संक्रमितहरु…

काठमाडौंमा २१४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । पछिल्लाे २४ घण्टामा काठमाडौंमा २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौंमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो । यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ…

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह
रासस

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना…