बिपन्न परिवारको सहारा बन्दै दक्षिण देउखुरी अधिकार मञ्च
गढवा, ३ पौष । आर्थिक अवस्था कमजोर रहेका परिवार लाई आत्मनिर्भर बनाउन दक्षिण देउखुरी अधिकार मञ्च गढवाले लाखौको लगानी गरेको छ। करिव १४ बर्ष पहिले गठन भएको दक्षिण देउखुरी अधिकार मञ्चले गढवाको बिभिन्न वडामा आफ्नो कार्यक्षेत्र बनाई कृषि र पशुपालनमामा…