गढवाको ठुलीचौरका आगलागी पिडितलाई गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग
आलोक भावुक

गढवा, १६ बैशाख । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौरका आगलागी पिडितलाई आइतबार गढवा गाउँपालिकाद्वारा खाद्यान्न तथा भाडाकुडा सहयोग गरिएको छ। गढवा ५ ठुलीचौरका नर बहादुर बुढामगर र मान बहादुर बिश्वकर्माको घरमा आगलागी भएको थियो। २ बोरा चामल, ५ किलो…

सर्पदंश उपचार केन्द्र गढवा सञ्चालनका लागि मन्त्रालयले दियो अनुमति, एन्टि रेबिज भ्याक्सिनको कोटा पनि निर्धारित 
आलोक भावुक

गढवा, १३ बैशाख । दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवालाई सञ्चालन गर्नका लागि मन्त्रालयले अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।…

कटाई सिलाई बिस्थापित हुने पेशा होईन : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, २९चैत्र। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले सिलाई कटाई पेशा विस्थापित हुने पेशा नभएको बताउनु भएको छ । मंगलवार गढवा गाउँपालिका वडा नम्बर ५ बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा…