गढवामा एकदिने करदाता शिक्षा एवं अन्तक्रिया कार्यक्रम सम्पन्न
गढवा, ११ फागुन। कर छुट सुविधा तथा कर सम्बन्धि विविध विषयमा एकदिने करदाता शिक्षा एवम् अन्तरक्रिया कार्यक्रम आइतबार गढवा उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ। गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा श्रीधर टन्डनको प्रमुख आतिथ्यमा…