गढवा-५ बाकीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण
आलोक भावुक

गढवा,३ असार । दाङ देउखुरीको गढवा गाउँपालिकाले सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण सुरु गरेको छ। गढवा गाउँपालिकाको आयोजनामा वडा नम्वर एकदेखि ६ वडा सम्म सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि समुदाय स्तरमा गहन अभिमुखीकरण कार्यक्रम हुने गढवा गाउँपालिका मनोसामाजिक…

गढवाको बौद्धटोलमा जनतासंग जनप्रतिनिधि अन्तरक्रिया तथा टोल विकास संस्था गठन
आलोक भावुक

गढवा,२ असार ।गढवा गाउँपालिका वडा नं.६ बौद्धटोलमा जनतासंग जनप्रतिनिधि अन्तरक्रिया तथा टोल विकास संस्था गठन कार्यक्रम सोमबार सम्पन्न भएको छ। गढवा गाउँपालिका ६ नं. वडा सदस्य दिनामणी आचार्यको अध्यक्षता तथा ६ नम्बर वडाध्यक्ष विर बहादुर आलेमगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको…

नेपालकै धेरै उपन्यास लेख्नेहरुमा दाङका प्रियासन
गणतन्त्र नेपाल समाचारदाता

दाङ,२ असार । साहित्यमा उपन्यास बिधा कठिन तर प्रभावकारी मानिन्छ । उपन्यासलाई आधार बनाएर विश्वका विभिन्न मुलुकमा चर्चित चलचित्रहरु पनि बनेका छन् । नेपालमा उपन्यास लेख्ने अनि प्रकाशित गर्नेहरु थोरै छन् । हालसम्म नेपालमा बिराटनगर निवासी चर्चित उपन्यासकार ध्रुबचन्द्र गौतमले…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID