महाकाल समूहद्वारा बटुवाहरुलाई निःशुल्क खाना खुवाउनु मानवीय सेवा : प्रियासन
घोराही असार १० । बटुवा, दिनदुःखी एवं भोकाएकाहरुलाई निःशुल्करुपमा खाना र पानी खुवाउनु मानवीय सेवामा सबै भन्दा उत्कृष्ट कार्य भएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले ठहर गर्नु भएको छ । जय महाकाल युवा समुह घोराही दाङले घोराहीको गुम्राहाचोकमा…

