दलित र गैरदलित समुदायबीच सकारात्मक सोच आवश्यक – सभापति पाण्डे
दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले छुवाछूत अन्त्य गर्नका लागि दलित र गैरदलित समुदायबीच रचनात्मक, प्रगतिशील र सकारात्मक सोच आवश्यक रहेको बताउनुभएको छ । समाजमा अझै पनि विद्यमान छुवाछूतजस्ता विभेद अन्त्य गर्न सबै पक्षको…