गढवामा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु, पतंजली भवन निर्माण गरिदिने पालिका अध्यक्ष पोख्रेलद्वारा प्रतिबद्धता 
आलोक भावुक

गढवा, १४ बैशाख । दाङ देउखुरीको गढवामा पतंजली योग समिति गढवाको आयोजनमा ३६ दिने शिक्षक प्रशिक्षण शिविर सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोग तथा महिला योग पतंजली समिति दाङ, योग पतञ्जली समिति दाङको प्राविधिक सहयोगमा…

पत्रकार महासंघमा सबै अटाउने खाका चौतारीले तयार पारेको छ: प्रियासन
गणतन्त्रनेपाल समाचारदाता

दाङ, बैशाख ८ । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनलाई सर्वसम्मत बनाउनका लागि चौतारीले सक्दो प्रयास गरिरहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङले नयाँ वर्षको अवसर पारेर तुलसीपुर ७ स्थित राप्ती…

गढवामा कक्षा ८ को नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, ७ बैशाख ।दाङ देउखुरीको गढवा गाउँपालिकाले आधारभूत तह उत्तीर्ण कक्षा ८ परिक्षाको नतिजा विश्लेषण तथा सम्मान कार्यक्रम शुक्रबार गढवामा सम्पन्न गरेको छ । नतिजा विश्लेषण तथा सम्मान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले शिक्षक दरबन्दी मिलान जस्ता…