करेसाबारीबाट नयाँ विषय सिकाई रहनु भएका पूर्व शिक्षक रामहरि रिजाल !
सविन प्रियासन

दाङ,२४ जेठ। घरमै सानोतिनो तरकारी तथा फलफूलको खेती गर्नु धेरैका लागि नयाँ कुरा होइन । तर, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ६५ वर्षीय पूर्व शिक्षक रामहरि रिजालको जस्तो लगनशीलता र नतिजा पक्कै पनि सबैका लागि प्रेरणादायी छ । उहाँले…

गणतन्त्र नेपालका पिता प्रचण्ड र असली हकदार नेकपा माओवादी केन्द्र हो
विदुर कटुवाल

‘इतिहास’ जसले लेखेर लिपिबद्ध गर्छ, उसैको हुन्छ । इतिहास बङ्ग्याएर लेखे बाङ्गै हुन्छ, सत्य र तथ्यमा लेखे जस्तो थियो त्यस्तै रहन्छ । त्यो लेख्नेहरूमै भर पर्छ तर आफ्नो जीवनका लागि या समाज र देशका लागि अलिखित इतिहास जसले भोगेर वा…

भारत-पाकिस्तान युद्ध र बाैद्धिक तप्काकाे टाटउल्ट्याई
चन्द्रिका

सत्ताले आज बौद्धिक र उन्मादीहरूलाई एउटै स्थानमा उभ्याएको छ। युद्ध र आक्रमणबाट भइरहेका हत्याहरूमा बौद्धिकहरूको बधाई देख्दा उनीहरूको विवेकप्रति टिट लाग्छ। सायद उनीहरू कुनै भीडको हिस्सा बन्न चाहन्छन् या भइसकेका छन्। आज बौद्धिक र उन्मादीहरू एउटै सोचका साथ एउटै ठाउँमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID