भूकम्प प्रभावित क्षेत्रबाट जनार्दन शर्माको अनुभूति मानवीय संवेदनामाथि आक्रमण: प्रतिशोधको पराकाष्ठा
काठमाडाैं, २४ कात्तिक। राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चिसोले चिच्याउन थाल्छन् । भोका आमाहरूले…