संगीतकर्मी संघ दाङको शान्तिनगरबाट पालिका स्तरिय समिती गठन अभियान शुरु
सन्तोष कुमार गुप्ता

देउखुरी, २३ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ दाङको पालिकास्तरिय संगठन बिस्तार अभियान शुरु भएको छ । अभियानको आज शनिबार दाङको शान्तिनगरबाट पालिकास्तरिय समिती गठन अभियान शुरु भएको हो । संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका संयोजक बिरबहादुर विकको अध्यक्षता एवम् शान्तिनगर गाउँपालिका—२,…

गायक तथा मोडलिङ क्षेत्रमा जम्दै देउखुरीका श्रीधर कडेल
सन्तोषकुमार गुप्ता

भालुवाङ, २१ असोज । श्रीधर कडेल पछिल्लो समय युवापुस्ताले रुचाएका गायक तथा मोडेल हुन् । दाङ तथा देउखुरीको पूर्वी क्षेत्र लुम्बिनी प्रदेशको राजधानीस्थल समेत रहेको दाङ—देउखुरीको राप्ती गाउपालिका—१, पाखापानीलाई आफ्नो कर्मथलो बनाउँदै बिगत आठ बर्ष देखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय…

दाङमा तयार भयो २० करोड लगानीको मल्टिप्लेक्स सिनेमा हल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, १९ असोज। दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल तयार भएको छ। घोराहीका दुई युवा विजय रावत र चेतनजंग रानाले झन्डै २० करोड रुपैयाँ खर्चेर सुविधासम्पन्न मल्टिप्लेक्स सिनेमा हल निर्माण गरेका हुन। घोराही उपमहानगरपालिका-८ सौंडीकुलामा उनीहरूले झन्डै तीन वर्ष पहिला…