राप्ती गाउँपालिका अध्यक्ष विष्ट द्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग
तुल बहादुर कवँर मगर

देउखुरी,१३ वैशाख। राप्ती गाउँपालिका वडा नं. ३ मसुरिया नयाँ बस्तीका एक विपन्न परिवारलाई राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले आफुले पाउने सेवा सुविधाबाट अति आवश्यक खाद्यान्न सहयोग गर्नु भएको छ। लामो समय देखि विभिन्न राेगले ग्रसित भएका मसुरीया नयाँबस्तीका ३४ वर्षीय…

बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई वैशाखदेखि असारसम्म तलब नपाउने
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, १० बैशाख । नेपाल प्रहरीले यही वैशाखदेखि असारसम्म तलब नपाउने सम्भावना बढेर गएको छ । बजेट अपुग हुँदा प्रहरी कर्मचारीलाई तलब खुवाउन समस्या भएको हो । उनीहरूलाई एकैपटक आउँदो साउनमा तलब दिइने सम्भावना छ । त्यति बेला बाँकी महिनाको…

दाङको राप्ती गाउँपालिका द्वारा अग्नी पिडीत लाई नगद सहित अन्य राहत सामाग्री प्रदान
तुल बहादुर कवँर मगर

देउखुरी,०९ वैशाख। दाङको राप्ती गाउँपालिकाले अग्नी पीडित एक घरपरिवारलाई राहत प्रदान गरेको छ । आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न सहित…

देउखुरीमा एक घरमा आगलागी हुँदा ५ लाख बढीको क्षति
तुल बहादुर कवँर मगर

देउखुरी,०९ वैशाख। दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ काे बुढीचाैरमा शनिबार एक घरमा आगलागी भएको छ। दिउँसो करिब साढे बाह्र बजे राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ओलीको…

एमाले दाङद्वारा बेलझुण्डि रंगशाखामा मैत्रीपूर्ण फूटबल
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख । नेकपा एमाले दाङले पार्टी स्थापना भएको ७५ औं वर्षको अबसरमा शनिबार तुलसीपुरको बेलझुण्डि रंगशालामा मैत्रीपूर्ण फुटबलको आयाजना गरेको छ । पार्टी स्थापना भएको अबसरमा आयोजित मेत्रीपूर्ण प्रतियोगितामा नेकपा एमाले दाङ, नेपाल पत्रकार महासंघ दाङ, कर्मचारी संगठन…

लुम्बिनी प्रदेशको बेरुजु रकम ३ अर्ब नाघ्यो
गणतन्त्रनेपाल समाचारदाता

दाङ, ८ बैशाख । लुम्बिनी प्रदेशमा बेरुजुको चाङ बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले विहिबार प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको प्रतिवदेन अनुसार बेरुजुको अवस्था डर लाग्दो देखिएको छ । बिहिवार उप महापरीक्षक बामदेव शर्मा अधिकारीले प्रदेश प्रमुख शेरचनलाई आर्थिक…

गढवामा हाेजियारी सम्बन्धी एक महिने तालिम सम्पन्न 
आलोक भावुक

गढवा, ८ बैशाख । दाङ जिल्लाको गढवा गाउँपालिकामा एक महिने होजियारी सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ । गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी सम्बन्धी एक महिने होजियारी बुनाई तालिम बिहिवार गढवा गाउँपालिका वडा नम्बर –…

साउनदेखि चैतसम्म नेपालबाट ३७ करोड ५२ लाख रूपैयाँको पानी निर्यात
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौँ, ७ बैशाख । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको पानी निर्यात भएको छ । भन्सार विभागका अनुसार ५९ लाख ५० हजार ८८३ लिटर पानी निर्यात भएको हो । सोही अवधिमा ७९…

सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरण : कामै नगरी नक्कली बिलबाट भुक्तानी
गणतन्त्रनेपाल डटकम

काठमाडौँ,५ बैशाख । सुरक्षण मुद्रण केन्द्रमा कामै नगरी रकम भुक्तानी भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेको छ । वैशाख ३ गते अख्तियारले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा कामै नगरे पनि काम भएको भनी रकमको भुक्तानी गरिएको दाबी लिइएको…