आयाम बहुउद्देश्यीय सहकारी संस्था गढवाको अधिवेशन भदाै २३ गते हुने
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २५ श्रावण । आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङकाे नवाैं साधारणसभा तथा तेस्राे अधिवेशन भदाै २३ गते हुने भएकाे छ । संस्थाकाे संचालक समितिकाे बैठककाे निर्णायानुसार भदाै २३ का लागि साधारण सभा तथा अधिवेशन काे मिति तय गरेकाे…

कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ, सीआईबी द्धारा संसद सचिवालयलाई जानकारी 
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं,२५ श्रावण । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा पक्राउ परेको सम्बन्धी जानकारी संसद सचिवालयलाई गराएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर उच्च शिक्षा हाँसिल गरेको उजुरीका आधारमा सांसद शर्मा बिहीबार काठमाडौंस्थित आफ्नै निवासबाट…

नेकपा बहुमतको नाममा लाखौं चन्दा माग्ने पत्रकार पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

दाङ,२५ साउन । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा माग्ने दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । सल्यान त्रिवेणी गाउँपालिका ५ फालाबाङका धनराज परियार (तुफान) र छत्रेश्वरी गाउँपालिका १ दमाचौरका चन्द्र प्रकाश विकलाई पक्राउ गरिएको हो । पक्राउ परेका…

सालको रुख काटेको आरोपमा दाङको गढवामा ३ जना पक्राउ
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २० श्रावण । दाङमा प्रहरीले अवैध रुपमा काँचो सालको रुख काटेर घप्पु बनाउँदै गरेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ। गढवा गाउँपालिका–४ स्थित सालझुण्डी सामुदायिक वन क्षेत्रमा सालको रुख ढालेर तीन वटा घप्पु बनाएको अवस्थामा तीन जनालाई पक्राउ गरिएको…

एक क्वीन्टल सुन प्रकरणको थप अनुसन्धानको जिम्मा सीआईबीलाई
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१९ श्रावण । एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका…

गढवामा महिला समूहहरुद्वारा चप्पल उत्पादन व्यवसाय सुरु
आलोक भावुक

गढवा, १७ श्रावण । दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु…

दाङ गढवाको कोइलाबास भन्सार कार्यालयले गर्याे लक्ष्य भन्दा पाँच गुणा बढी राजस्व सङ्कलन
गणतन्त्र नेपाल समाचारदाता

गढवा, १४ साउन । कुनै समयमा व्यापार व्यवसाय धेरै हुने नाकाको रूपमा पहिचान बनाएको राप्तीको प्रवेश द्वारको रुपमा रहेको कोइलाबास भन्सार कार्यालय पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा परिचित हुन थालेको छ । व्यापार व्यवसायको लागि सामान आयात…

त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद
गणतन्त्रनेपाल समाचारदाता

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो। सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो…

आजदेखि तिनै तहका सरकारको खाता रोक्का  
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ असार। आजदेखि नेपाल सरकार, प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी गर्न पाउने छैनन्। महालेखाका अनुसार प्रदेश…