एक हजार बढी आरोहीले सगरमाथा चढ्ने, ७ हजार मिटरसम्म बाटो बन्यो
काठमाडौँ, वैशाख १५ गते । संसारकै अग्लो शिखर सगरमाथा (८,८४८।८६ मिटर) हिमालको आरोहण गर्न विश्वका ५३ देशका आरोहीहरू आधार शिविरमा जम्मा भएका छन् । सगरमाथा आरोहणको मुख्य सिजन मानिने यस वैशाख र जेठ महिनामा मात्र चार सय भन्दा बढी आरोहीले…