घाेराही बनाओैं अभियानले सडककाे काम छिटाे गर्न तीन तहकै सरकारलाई ज्ञापनपत्र बुझाउने
सविन प्रियासन

घाेराही, २५ पुस । घाेराही बनाओैं अभियानले नगर क्षेत्रभित्र पर्ने सडकहरूकाे स्तरउन्नतिकाे काम समयमै गराउन दबाव दिन तीन ओटै तहका सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे छ । नगरक्षेत्रभित्र पर्ने विभिन्न सडकहरूकाे स्थलगत अनुगमन पश्चात् अभियानका संयाेजक सविन प्रियासनले संघीय, प्रदेश र…

थारु जातिको महान पर्व माघ महोत्सवको भव्यरुपमा शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ पौष । थारु समुदायको नयाँ वर्ष अर्थात महान पर्व माघीको पूर्वसन्ध्यामा थारु कल्याणकारिणी सभा लगायत दर्जनौं संघसंस्थाहरुले आयोजना गरेको ‘माघ साँस्कृतिक महोत्सव २०८०’को भव्य शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।…

पाँच वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष शर्मा सम्मानित 
शिवु खनाल

देउखुरी, १८ पुस । गाेरखा माेडेल सेकेन्डरी स्कुल लमहीकाे पाँचौ वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल सम्मानित हुनु भएको छ। बुधबार एक कार्यक्रमका विच उहाँलाई दाेसल्ला ओढाएर कदर-पत्र सहित सम्मानित गरिएको हाे । गाेरखा माेडेल सेकेन्डरी स्कुललाई अजम्मरी…