डिभिजन वन कार्यालय दाङद्धारा घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण
दाङमा डिभिजन वन कार्यालयले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण गर्न सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अन्तरगत नागरिकलाई घरघरमै पुगेर बिरुवा वितरण गर्न सुरु गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । बिरुवा लगाउन…