बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउँछौ : पालिका अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा, १५ फागुन। बडका पथ सिचाई आयोजनाको पानी गढवाबासी सम्म पुर्‍याउने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ । बडका पथ सिँचाई खाद्य अधिकार समुह गढवाका-७ चन्दनपुरले आयोजक गरेको भेला लाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको…

स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न सकिन्न : अध्यक्ष विष्ट
तुल बहादुर कवँर मगर

देउखुरी, १४ फागुन । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वस्थ शरीर र प्राकृतिक जीवनशैली नभए सफल उद्यमी बन्न नसकिने बताउनु भएको छ। गाउँपालिकाकाे आयोजनामा आइतबारदेखि वडा नम्बर २ मा रहेको पशुवृद्वाश्रम परिसरकाे महिला भवन लालमटियामा सञ्चालित स्वास्थ जीवन जिउनकाे लागि…

अभियान लघुवित्तको कर्जाबाट भैसी पालनमा रमाउँदै पिपरीकी जय कुमारी
गणतन्त्रनेपाल समाचारदाता

दाङ,११ फाल्गुन। बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी वस्ने वर्ष ४७ की जय कुमारी सुनार पिपरीकी उत्कृष्ठ कृषकहरु मध्येबाट एक उदाहरणको पात्र हुनुहुन्छ । उहाँको परिवारमा आफु श्रीमान एउटा छोरा र बुहारी गरी ४ जना हुनुहुन्छ । १२…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID