एकीकृत शत्रु जीव, मल तथा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
गढवा,१२ जेठ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबडियामा एकीकृत शत्रु जीव, मल तथा माटो व्यवस्थापन सम्बन्धी स्थलगत अभिमुखीकरण तालिम सम्पन्न भएको छ। वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३४ जना किसानहरुले…

