गुल्मीमा शिक्षकद्धारा कक्षा ३ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार
आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी…

