गैर कानुनी सम्पत्तिआर्जनको अभियोगमा विध ल्याबका सञ्चालकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
गणतन्त्र नेपाल संवाददाता

विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि…

देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

देउखुरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।  देउखुरीको राप्ती गाउँपालिका वडा नं ५ पहरूवाका मोहन चौधरीको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान घर नजिकै मोटर लगाएर खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर…

गुल्मीमा शिक्षकद्धारा कक्षा ३ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार
गणतन्त्रनेपाल समाचारदाता, दाङ

आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी…