एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री झाँक्री अनुपस्थित
मन्त्री परिवर्तनको विषयमा पार्टीभित्र विवाद चलिरहेको समयमा नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । आगामी चुनावको तयारी र संगठन विस्तार मुख्य अजेन्डा रहेको भएपनि मन्त्री परिवर्तनको…

