‘यौन शोषण गर्न नपाएपछि कुटपिट र दुर्व्यवहार’
गणतन्त्र नेपाल समाचारदाता

चिनियाँ लगानी रहेको सिनो हाइड्रो सगरमाथा पावर प्रालिको कर्पोरेट कार्यालयमा कार्यरत एक पूर्वकर्मचारीले सोही कार्यलयमा कार्यरत दुई युवतीमाथि यौन दुर्व्यवहार र कुटपिट गरेको आरोपमा प्रहरीमा जाहेरी परेको छ । सिनो हाइड्रोमा कार्यरत दोलखा र सिन्धुपाल्चोकका दुई युवतीले सोही कार्यालयमा कार्यरत रही…

काठमाडौंको चिरायु अस्पतालमा चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं बसुन्धराको चिरायु अस्पतालमा उपचाररत एक बिरामीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको छ । पिसाबसम्बन्धी समस्या देखिएपछि उपचारका लागि भर्ना भएका सुरज ढुंगानाको मृत्यु भएपछि आफन्तले अस्पतालविरूद्ध नारावाजी र प्रदर्शन गरेका छन् । उनीहरुले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको…

‘दूषित पानी र स्ट्रिट फुडले हैजा फैलिएको छ’
गणतन्त्र नेपाल समाचारदाता

राजधानी काठमाडौंमा ८ जनामा हैजा देखिएपछि सडक छेउमा बिक्री वितरण गरिने खाद्य पदार्थ (स्ट्रिट फुड) र सकेसम्म घर बाहिरको खाना सेवन नगर्न विज्ञहरूले सुझाव दिएका छन् । बागबजार, डिल्लीबजार, सानेपा, कालो पुल, कपन, बल्खु, बालाजु, बोहोराटार र थानकोटमा हैजाका बिरामी देखिएका छन् ।…