‘पार्टीबाट अपराधी जस्तो व्यवहार भयो, गल्ती महसुस नगरे जे पनि हुन सक्छ’
नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री फेरबदलको प्रकरणमा पार्टीले गलत शैली अपनाएको उल्लेख गर्दै गल्ती महसुस नगरेर आफूहरु जुनसुकै निर्णयमा पुग्न बाध्य हुने चेतावनी दिएका छन् । उनले अहिले नै पार्टीभित्र आफूहरुले विग्रह र विभाजनको…

