गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु
गढवा, ९ मङ्सिर गढवामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएके छ । गढवा गाउँपालिकाको आयोजना तथा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गरी अन्य बिस ओटा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको सह-आयोजनामा यहि मंसिर ९ गतेदेखि २४ गतेसम्म…

