गढवा उद्योग बाणिज्य संघको सातौं वार्षिक साधारण सभा सम्पन्न
गढवा, ९ पौष गढवा उद्योग वाणिज्य सङ्घको ७ औ वार्षिक साधारण सभा गढवा उद्योग वाणिज्य सङ्घको सभाहलमा शनिबार सम्पन्न भएको छ । संघका अध्यक्ष खिम बहादुर बुढामगरको अध्यक्षता एवम् नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाल कृष्ण सुबेदीको प्रमुख…

