१९ वर्षीया किशोरी बनिन् काँग्रेस वडा सभापति
शिखा पौडेल/काठमाडाैं, २० भदौ

मुलुकको ठूलो पार्टी नेपाली काँग्रेस महाधिवेशनको चटारोमा छ । काँग्रेसले देशैभर एकैसाथ वडा सम्मेलनहरू गरिरहेको छ । यसै सिलसिलामा काँग्रेस वडा सभापतिमा एक जना १९ वर्षीया किशोरी निर्वाचित भएपछि यस विषयलाई लिएर चर्चा परिचर्चा सुरु भएको छ । नयाँ पुस्ता…

बढ्दाे प्रचण्ड प्रभाव
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ १७ भदाै

प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र प्रतिनिधि सभामा तेस्रो ठूलो दल हो । संगठनका हिसाबले पनि माओवादी तेस्रो स्थितिमै देखिन्छ । तर, केन्द्रदेखि देशभरको प्रभावलाई केलाउँदा प्रचण्ड पहिलो नम्बरमा छन् । केन्द्र सरकारमा अर्थ र ऊर्जाजस्ता महत्वपूर्ण मन्त्रालय माओवादीका छन् ।…

कतार उड्न लागेका यात्रुकाे बदमासी, ग्यास्ट्रिकको औषधी भनेर बोकेको बट्टामा ८ सय ग्राम गाँजा
गणतन्त्रनेपाल संवाददाता, काठमाडाैँ/ ७ भदाै

कतार उड्न लागेका एक युवा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ग्राम गाँजासहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवनको खैरेनी-१० का २९ वर्षीय बुद्धिराज पाठक छन्। कतार एयरलाइन्समार्फत जान लागेको अवस्थामा सुरक्षा जाँचमा उनी समातिएका हुन्। उनले बोकेको झोलामा ग्यास्ट्रिकको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID