सिपि नेपालको आयोजनामा गढवामा सहकारी शिक्षा तथा व्यवस्थापन तालिम सम्पन्न
गढवा,१८ मंसिर। क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजना तथा गढवा गाउँपालिकाको समन्वय सहकार्यमा बिहीबार सहकारी संस्था सदस्य तथा शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा व्यवस्थापन तालिम बाकीमा सम्पन्न भएको छ। तालिममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शारदा कुमारी चौधरीले…

