प्रियासनका चारकृति छ महिनामै सार्वजनिक
काठमाडौँ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नुभएका उपन्यासकार सबिन प्रियासनले यस वर्ष ६ महिनामै चारवटा कृतिहरू बजारमा ल्याउनुभएको छ। प्रियासन्ले यस वर्ष तीनवटा उपन्यास र एकवटा कविता संग्रह बजारमा ल्याउनुभएको हो। गत जेठ ३१ गते कडी उपन्यास प्रकाशन…

