गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ। गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई पूर्ण…

गढवामा सरकारी दरमा धान खरिद, सीमित कोटाले किसान चिन्तित
आलोक भावुक

गढवा, २५ कात्तिक। गढवा गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुर दाङसंग सहकार्य गरि सरकारी दररेटमा गढवाका किसानको धान खरिद कार्य सुरु गरेको छ। २ हजार कोटा मात्र खरिद हुने खबरले किसान चिन्तीत भएका छन् ।…

राजपुरमा खानेपानी समितिको कडा नीति : बैठकमा अनुपस्थित सदस्यलाई ५ सय जरिवाना
आलोक भावुक

राजपुर, २५ कार्तिक। राजपुर गाउँपालिका–६ स्थित गंगदी तथा नयाँ बस्ती खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो बैठकमा अनुपस्थित हुने सदस्यलाई ५०० रुपैयाँ जरिवाना गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ। समितिका अध्यक्ष पूर्णबहादुर चौधरीका अनुसार बैठकमा हाजिर नहुने सदस्यहरूको घरमै पुगेर जरिवाना…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID