चैनपुर माध्यमिक विद्यालयमा दुई कोठे भवन शिलन्यास तथा अक्षर सुधार कार्यशाला सम्पन्न
गढवा, २२ पुष । दिन गढवा गाउँपालिका वडा नम्बर ५, चैनपुरस्थित माध्यमिक विद्यालय चैनपुरमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन्। सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेशबाट विद्यालयमा दुई कोठे भवन निर्माणका लागि विनियोजित ३० लाख रुपैयाँ बजेट अन्तर्गत टेण्डर प्रक्रिया सम्पन्न भई…

