गाईपुजाको दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन
आलोक भावुक

गढवा २८ कात्तिक। हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको छ । गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा…

हाम्रो अभियान स्वच्छ अनि समृद्ध घोराहीका लागि हो: सविन प्रियासन
गणतन्त्रनेपाल समाचारदाता

कुनै पनि अभियान कहिल्यै पूर्ण हुँदैन । हुन्छ त केबल यात्रा । यहाँ घोराही बनाऔं अभियानको कुरा गरिरहँदा यो निरन्तर सधैभरी जारी रहनेछ, रहनुपर्छ । यति मात्र हो अभियानको नेतृत्व अनि सारथीहरु समयसँगै फरकफरक हातहरुमा पुग्नेछ । पुग्नु पनि पर्छ…

बस्यालको नेतृत्वमा गढवा उद्योग बाणिज्य संघको सर्वसम्मत नेतृत्व चयन
शिबराज पन्थी

गढवा । देउखुरीको गढवा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वमा ओप्रकाश बस्याल सर्वसम्मत चुनिनु भएको छ । गत असोज २७ मा सम्पन्न संघको चौथो अधिवेशन तथा आठौ साधारणसभाको बन्दशत्रबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि संघका संस्थापक अध्यक्ष युबराज पोख्रेलको संयोजकत्वमा सल्लाहकार…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID