‘१२वीँ फेल’:- जन्मजातप्राप्त सवर्ण विशेषाधिकारकाे गाथा जाे सबलाई समान रुपमा हासिल छैन
विक्रान्त मास्सी जुन चरित्रलाई यस फिल्ममा निभाइरहेका छन्, त्यसमा सङ्घर्ष र प्रिविलेज अर्थात् बिना मेहनतप्राप्त विशेषाधिकारहरुकाे असरलाई घालमेल गरिदिइएकाे छ। थाहा नै पाइन्दैन कि जे भइरहेकाे छ त्याे सङ्घर्ष हाे वा प्रिविलेज। सिनेमा, कला, किताबहरु, गीत ! यी सब समाजका…

