कथा -मेहनतले जन्माएको डाक्टर
सविन प्रियासन

सल्यानको चुचुरे भीरमा लुहाम गाउँ छ । बाह्रै महिना कुहिरोले बेरेर बस्ने त्यो गाउँमा हर्के खत्रीको सानो झुप्रो थियो । झुप्रोको छानोमा घाँस हाल्न हर्केले हरेक वर्ष असारमा तीन दिनसम्म ननिदाई काम गर्थे । कालि बिहान चार बजे उठेर आगो…

गढवामा नमूना युवा उद्यमी समूहको पहलमा विपन्न विद्यार्थीलाई सहयोग
आलोक भावुक

गढवा,२५ पुष। गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना कार्यक्रम अन्तर्गत गठित नमूना युवा उद्यमी समूह ६ र ७ का समूह सदस्यहरूको सक्रिय ५ जना विद्यार्थीहरुलाई सहयोग गरिएको छ। गढवा गाउँपालिका–६ बालाखुट्टी स्थित बाल–बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न, गरिब…

गढवा – ७ मानपुरमा लाई विद्युतीय चुलो वितरण कार्यक्रम सम्पन्न 
आलोक भावुक

गढवा,२४ पुष। दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा आज ८० थान विद्युतीय चुलो वितरण गरिएको छ । गढवा गाउँपालिकाको कार्यालय, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र ताहाचल काठमाडौंको संयुक्त लगानीमा पहिलो चरणमा गढवा गाउँपालिकाको आठ वटै वडामा गरी…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID