जुन महिनाको अवसरमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सवालबारे गढवामा अभिमुखीकरण
गढवा, १४ असार । गढवा गाउँपालिकाको आयोजनामा उत्सवमय जुन महिनाको अवसरमा “गौरवमय यात्रा र सरोकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू…

