जनता मावि कालाकाटेद्वारा राष्ट्रपति रनिङशिल्ड विजेतालाई सम्मान
आलोक भावुक

गढवा,११ माघ। जनता माध्यमिक विद्यालय कालाकाटेले गढवा गाउँपालिका स्तरीय १६ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तरविद्यालय स्तरीय खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ। २०८२ माघ ६ देखि ८ गतेसम्म सरस्वती माध्यमिक विद्यालय, विद्यानगर गोबरडिहामा सम्पन्न १६…

गढवाको भ्याली पब्लिक स्कुलमा अक्षरारम्भ तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा,९ माघ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मा अवस्थित भ्याली पब्लिक अङ्ग्रेजी स्कुल, गढवाले बसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर अक्षरारम्भ कार्यक्रम तथा निःशुल्क दन्त परीक्षण कार्यक्रम सम्पन्न गरेको छ। विद्यालयले बालबालिकालाई औपचारिक शिक्षामा प्रवेश गराउने…

गढवा गाउँपालिकामा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुभारम्भ
आलोक भावुक

गढवा, ६ माघ। दाङ देउखुरीको गढवा गाउँपालिकामा सोमबार देखि १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता -२०८२ को शुभारम्भ भएको छ। प्रतियोगिताको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री ईन्द्रजित थारुले देशमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID