तत्काल अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन अभाव टार्न सरकारलाई निर्देशन
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । समितिले शनिबार कर्णाली सरकारलाई अक्सिजन प्लान्ट स्थापना गर्न निर्देशन दिएको हो । प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९…

अक्सिजनको अभावमा छट्पटाउँदै कोभिडका बिरामी, विभिन्न बहानामा छेउ लाग्दै जनप्रतिनिधि
शिवु खनाल, १ जेठ

दाङ । कोरोना भाइरसका बिरामीले अस्पताल भरिभराउ छन् । कोभिड सुरु हुनुभन्दा पहिले दिनभरी घाम तापेर बस्ने एम्बुलेन्सहरु अहिले बिरामी बोकेर दिनदिनै कुदेको कुद्यै छन् । संक्रमितले अस्पताल भरीभराउ मात्रै नभएर अस्पतालको प्राङ्गणमा बसेर उपचार गराउन बाध्य छन् कोभिडका संक्रमितहरु…

कर्णालीमा मन्त्रिपरिषद् हेरफेर, ३ मन्त्री थपिँदै
गणतन्त्र नेपाल संवाददाता

सुर्खेत । कर्णाली मन्त्रिपरिषदमा तीन जना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट, सुर्खेतकै सीता नेपाली र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् । नवनियुक्त मन्त्रीहरुको बुधबार ५ बजे सपथ हुने बताइएकाे…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID