म्यानमारका शासक भन्छन्ः आङ साङ सुचीकाे स्वास्थ्य राम्रो छ, केही दिनमै अदालत पेस गर्ने दावी
म्यान्मार । म्यानमार सेना प्रमुख मिन अङ लाइङले आङ साङ सुचीको स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन्। गत फेब्रुअरी १ मा सत्ता हत्याएपछि लाइङले पहिलोपटक अन्तर्वार्ता दिँदै सुचीको स्वास्थ्य अवस्था राम्रो भएको र उनलाई केही दिनमा अदालतमा उपस्थित गराइने बताए।…

