शेख हसिनाको उदय र पतनको विस्तृत
प्रेम ढकाल

एक महिनादेखिको विरोध प्रदर्शन बढ्दै र हिंसात्मक हुँदै गएपछि बंगलादेशमा १५ वर्षदेखि एकछत्र सत्ता चलाएकी प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर देश छाडिन्। बंगलादेशी वायुसेनाको विमान चढेर छिमेकी भारत पुगेकी हसिना तेस्रो देश जाने तयारीमा रहेको विभिन्न सञ्चारमाध्यमहरूले लेखेका छन्। ७६ वर्षीया हसिनाले…

गढवामा सर्पदंश सम्बन्धी सचेतना मूलक कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, २२ साउन। दाङ देउखुरीको गढवा गाउँपालिकामा मंगलवार सर्पदंश सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको। गढवा गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सर्पदंश सम्बन्धी बिभिन्न जानकारीहरुको बारेमा रणसिंहदल गण घोराही दाङका जमदार बाबुराम घिमिरेले सहजीकरण गर्नु भएको थियो । सचेतनामूलक कार्यक्रममा बोल्दै…

गढवा गाउँपालिकाको आर्थिक सहयोगमा सालझुण्डी सामुदायिक वनमा बृक्षारोपण
आलोक भावुक

गढवा, १६ साउन । गढवा गाउँपालिकाको आर्थिक सहयोगमा आज बुधबार गढवा गाउँपालिका वडा नम्बर ४ मा रहेको सालझुण्डी सामुदायिक वन उपभोक्ता समूह ३ नम्बर खण्डको १५ हेक्टर क्षेत्रफलमा मौवा र खयर प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ । सामुदायिक वन संरक्षण…