गढवामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन र क्षमता विकास कार्यशाला सम्पन्न
आलोक भावुक

गढवा, २१ पौष। स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल (GIEN) गठन तथा क्षमता बिकाश कार्यशाला गढवामा सम्पन्न भएको छ। सञ्जाल गठन तथा क्षमता बिकाश कार्यशालामा बोल्दै नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकाश केन्द्र समावेशी शिक्षा शाखाको अधिकृत दिपक…

माओवादी केन्द्र गढवा गाउँपालिको तेस्रो अधिवेशनबाट अध्यक्षमा घिमिरे निर्बाचित
आलोक भावुक

गढवा २२, पौष। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गढवा गाउँपालिको अध्यक्षमा तिलक घिमिरे सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । सम्पन्न तेस्रो गढवा पालिका अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा सोभा रावत क्षेत्री,गया प्रसाद यादव, रमा कुमारी…

लमहीमा सातौँ कृषि, पर्यटन तथा देउखुरी व्यापारीक महोत्सव हुने
शिवु खनाल

देउखुरी, १९ पुस देउखुरी उद्योग बाणिज्य संघ लमहीको आयोजनामा लमहीमा माघ १० गतेदेखि २७ गतेसम्म महोत्सव संचालन हुने भएको छ । लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिन पार्कभित्र सातौँ कृषि, पर्यटन…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID