गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित
आलोक भावुक

गढवा, २६ पौष। दाङ देउखुरीको गढवा गाउँपालिका नेपाल नेत्रज्योति संघको नेत्रज्योति संघ विशिष्ट सम्मानबाट काठमाडौंमा सम्मानित भएको छ। नेपाल नेत्र ज्योति संघ केन्द्रीय कार्यालय काठमाडौंले संघको केन्द्रीय सभाको २९ औँ अधिवेशनले गढवा गाउँपालिकालाई नेपालको अन्धोपन निवारण गर्ने अभियानमा दाङको गढवा…

गढवा गाउँपालिकामा जलवायु मैत्री झोलमल तयारी तालिम सम्पन्न
आलोक भावुक

गढवा, २२ पौष। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटामा एकदिने जलवायु मैत्री तथा झोलमल तयारी सम्बन्धि तालिम सम्पन्न भएको छ। तालिममा १७ जना कृषकहरूको सहभागिता रहेको थियो। कृषकहरुलाई जलवायु मैत्री…

स्थापना दिवसमा गढवा प्याप्सनद्वारा सुधार गृहलाई सहयोग
आलोक भावुक /पुष्पा पौडेल

गढवा, २२ पौष। प्याप्सन दिवसको अवसरमा प्याप्सन गढवा समितिले गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार गृह) पुगेर खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ। वि.सं. २०४७ साल मा भएको प्याप्सनले नेपालका निजी तथा बोर्डिङ स्कूलहरूको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID