गढवा गाउँपालिकामा जलवायु मैत्री झोलमल तयारी तालिम सम्पन्न
आलोक भावुक

गढवा, २२ पौष। सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको आयोजना तथा गढवा गाउँपालिकाको समन्वयमा बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खज्रौटामा एकदिने जलवायु मैत्री तथा झोलमल तयारी सम्बन्धि तालिम सम्पन्न भएको छ। तालिममा १७ जना कृषकहरूको सहभागिता रहेको थियो। कृषकहरुलाई जलवायु मैत्री…

स्थापना दिवसमा गढवा प्याप्सनद्वारा सुधार गृहलाई सहयोग
आलोक भावुक /पुष्पा पौडेल

गढवा, २२ पौष। प्याप्सन दिवसको अवसरमा प्याप्सन गढवा समितिले गढवा गाउँपालिका वडा नम्बर ३ मा रहेको एन्टी नारकोटिक फाउण्डेशन नेपाल (सुधार गृह) पुगेर खाद्यान्न लगायतका सामग्री सहयोग गरेको छ। वि.सं. २०४७ साल मा भएको प्याप्सनले नेपालका निजी तथा बोर्डिङ स्कूलहरूको…

गढवाका चार सय छब्बिस विपन्न विद्यार्थीलाई सिपि नेपाल द्वारा न्यानो कपडा तथा स्टेशनरीका सामाग्री वितरण
आलोक भावुक

गढवा, २१ पौष। । दाङ देउखुरीको गढवा गाउँपालिकाका चार सामुदायिक विद्यालयका चार सयभन्दा बढी विपन्न विद्यार्थीलाई आइतबार न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। जाडो मौसमका समयमा न्यानो कपडा नभएको कारण विद्यालयमा आएर अध्ययन गर्न समस्या हुने तथा घरको…